नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड

नयाँ बानेश्वर, काठमाडौँ, नेपाल

In English

वैदेशिक रोजगारी सम्बन्धी मोबाइल एप


2018-09-20

माेबाइल एपबारे जानकारी : वैदेशिक राेजगारीबारे सूचना, गुनासाहरू, इजाजतपत्र प्राप्त संस्थाहरू, अभिमुखीकरण संस्थाहरू, महत्वपूर्ण सम्पर्कहरू, पुन श्रम स्वीकृती लगायतका विषयमा अाधिकारिक जानकारी तुरून्त प्राप्त गर्न बैदेशिक राेजगार विभागकाे माेबाइल एप "वैदेशिक राेजगारी" डाउनलाेन गर्नुहाेस् । अाफ्नाे माेबाइलकाे प्ले स्टाेरबाट सजिलै यसलाइ डाउनलाेड गर्न सकिन्छ । यसबारे सबैलाइ जानकारी दिनहुन समेत हार्दिक अनुराेध छ ।

मोबाइल एप डाउनलोड

 

प्रगति प्रतिवेदन

अन्य डाउनलोड्स